विप्लव समूहसँग छिट्टै वार्ता हुन्छ ः प्रधानमन्त्री

सुर्खेत, १७ फागुन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग चाँडै वार्ता गर्ने बताएका छन् । गृहजिल्ला झापामा आइतबार नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास गर्दै प्रधामन्त्री ओलीले विप्लव समूहसँग छिट्टै सहमति हुने बताएका हुन् । ‘शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको 

समस्याको छिट्टै वार्ताद्वारा समधान गर्नेछौं’, प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरुले घर बसेर नै समस्या समाधानको भव्य कार्यक्रम टेलिभिजनबाट देख्नुहुनेछ ।’ प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले पुल, बाटो तथा औद्योगिक क्षेत्र निर्माणमा

चमत्कार नै गरेको दाबी गरे । उनले देशमा विकासको अभूतपूर्व लहर चलिरहेको भन्दै केही मानिस विकासको लहर चलेको देखेर जलेको बताए । प्रधानमन्त्री ओलीले आगामी ५ वर्षभित्र नेपाल विकासशील राष्ट्रको सूचीमा पर्ने पनि दावी गर

विप्लव समूहसँग छिट्टै वार्ता हुन्छ ः प्रधानमन्त्री

जापान पुग्यो जुम्ली मार्सी र सिमी

विप्लव समूहसँग छिट्टै वार्ता हुन्छ ः प्रधानमन्त्री

YUGAAWHAN NATIONAL DAILY (2077-11-15)

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds