विद्युत आयोजना पूरा गर्न बजेट निकाश

हुम्ला, १५ असार ।

आर्थिक वर्ष सकिनै लागेका बेला कर्णाली प्रदेश सरकारले निर्माण कार्य पूरा नभएको विद्युत आयोजनाका लागि मर्मतका लागि बजेटको निकासा पठाएको छ ।

खार्पुनाथ गाउँपालिका वडा नम्बर ३ राया गाउँको राया खोला लघु जलविद्युत आयोजनाका लागि असार ११ गते मर्मत गर्न बजेट पठाएको हो । मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयबाट हुम्लाका तीन वटा लघु जल बिधुत आयोजनाका लागि मर्मत गर्न अख्तियारी आएको बताउदै खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले यो कायकर्ता पोस्ने बाहेक अन्य प्रयोजन नभएको बताए ।

राया खोला लघु जलविद्युत आयोजना हाल पनि निर्माण कार्य भई रहेकोले कसरी मर्मतमा खर्च गर्न सकिएला उनले उल्टै प्रश्न गरे ।

विद्युत आयोजना पूरा गर्न बजेट निकाश

विपदबाट जोगिन छैन तयार

विद्युत आयोजना पूरा गर्न बजेट निकाश

दैलेखका ६० जना विद्यार्थीलाई छात्रवृत्ति

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds