कृष्णबहादुर महरा निर्दोष ठहर

काठमाडौं : जबरजस्ती करणी उद्योगको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरा निर्दोष ठहर भएका छन् । उनलाई काठमाडौं जिल्ला अदालतले निर्दोष ठहर गरेको हो ।

महरामाथि आफ्नै कार्यालयकी कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी प्रयास गरेको आरोप लागेको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले अभियोगका लागि दावी नपुग्ने ठहर गर्दै महरालाई रिहा गर्न अन्तिम आदेश दिएको हो ।

कृष्णबहादुर महरा निर्दोष ठहर

मेयर र उपमेयरको झगडाले बैठक अस्तव्यत

कृष्णबहादुर महरा निर्दोष ठहर

भेरी–बबई डाइभर्सन आयोजना : बाँडियो चालिस कित्ताको

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds