बनगाड कुपिन्डेमा किटनाशक औषधी छरियाे

दुर्गा विसि

सल्यान (सल्लीबजार), २२ चैत्र ।

पश्चिम बनगाड कुपिण्डे नगरपालिकाले किटनासक औसधि काेलिरन पाउडर झाेल नगरका विभिन्न स्थानीय बजारहरुमा छर्केको छ । नगरकाे मुख्य वजार सल्लिवजार, देवस्थल, शंखपिपल, नाथेखाेला, सुनौलीवजार, वालुवासँग्रही, ढाेरपिपल, धारापानि वजार लगाएतका स्थानमा किटनासक औसधि छर्कीएको छ ।


बनगाड कुपिण्डे नगरपालिकाकाे आर्थिक सहयोग र नगर स्वास्थ शाखाकाे अायाेजनामा काेराेना राेकथाम तथा भाइरस नियन्त्रणका लागि बढि फाेहरमैला हुने साथै वढि मानिसकाे जमघट,भेला हुने स्थानमा औसधी छरेको बनगाड कुपिण्डे नगर प्रमुख गाेविन्द कुमार पुनले जानकारी दिनु भएकाे छ ।

नगर प्रमुख,उप प्रमुख आफै खटिएर वजारका विभिन्न स्थानमा औसधि छर्किएको छ ।नगर स्वास्थ शाखा वासुदेव पोख्रेलले नगरका विभिन्न स्थान दमकलकाे पहुँच पुग्ने ठाउँमा गरि १८ हजार लिटर औसधि छर्ने याेजना रहेको जनाउनु भएको छ । त्यसैगरी उप प्रमुख मञ्जु यरि सहितकाे टिम उक्त कार्यक्रम खटिएको छ । जस्ले अाज  शनिबार नगरका स्थानीय वजारहरुमा औसधि छर्ने जनाएको छ । यसले भाइरस नियन्त्रण तथा नष्ट हुने पनि जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार