सुर्खेतमा दुई दशकको यात्रामा मेरी स्टोप्स्

मेरी स्टोप्स्, सुर्खेतले कर्णाली प्रदेशका १० जिल्लामा सेवा प्रदान गरिरहेको रहेछ । सानो समुहका कर्मचारी, सामुहिक कार्यको जिम्मेवारी । छिटो छरितो सेवा । घरकै वातावरणमा सेवा प्रदान गर्ने संस्थाका रुपमा पनि यसलाई मानिने रहेछ । दूरदराजका महिलाले सेवा दिने संस्था अभावमा ज्यान गुमाउन परेको छैन ।