दुश्मननै प्रिय बनेपछि

मिलन समीर यसरीत मेरोलागी नयाँ नाम होइन । राष्ट्रिय साहित्य महोत्सव २०६८ मा उहाँ सुर्खेत आउँदा एउटा होटलको बैठक रुममा भेट भएको थियोे । देश भरबाट सुर्खेत आउनु भएका साहित्यकारको हुलमा उहाँ पनि हुनुहुन्थ्यो । होटलको बैठक कोठमा एउटा मुसायरा चल्दै थियोे । सबैले आफ्नो परिचय सहित रचना सुनाए । पहिलो पटक उहाँलाई चिन्ने अवसर […]