२०८२ फाल्गुन २९ गते
×

Now Playing

निर्धन उत्थान लघुवित्तद्धारा बिमा क्षतिपूर्ती रकम हस्तान्तरण

निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय जहरेले एक कार्यक्रम मार्फत आफनो संस्थामा आबद्ध सदस्यलाई सामाजिक उत्तरदायित्व अन्तरगत स्वर्गिय सदस्य प्रति शोक प्रकट गर्दै मृतकको श्रीमानलाई बिमा क्षतिपुर्ती वापतको रकम हस्तान्तरण गरेको छ । भेरीगंगा नगरपालिका वडा नम्बर ११ स्थित काशीपूर महिला समुहकी सदस्य स्व.तिलसरा वलीको मंसीर १६ गतेका दिन घास काटने क्रममा रुखबाट […]

This will close in 0 seconds