श्री ज्योति फाउन्डेसनद्धारा भुकम्प प्रभावित छोरीहरुलाई छात्रवृत्ति

श्री ज्योति फाउन्डेसनले भुकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित छोरीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । फाउन्डेसनले आइतबार जाजरकोट र रूकुम पश्चिमका तीन–तीन पालिकाका १५ जना छोरीहरूलाई छात्रवृत्ति वितरण गरेको हो । जाजरकोटको भेरी नगरपालिका–१ रिम्नामा आयोजित कार्यक्रममा जाजरकोटको बारेकोट गाउँपालिकाका ३, नलगाड नगरपालिकाका २ र भेरी नगरपालिकाका ४ बालिकालाई छात्रवृत्ति वितरण गरिएको अध्यक्ष […]