एनसेलद्वारा कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण
एनसेल आजियाटा लिमिटेडले भूकम्पपीडितको उद्धार, उपचार र राहतमातत्काल सहयोग गर्न गरेको प्रतिबद्धता बमोजिम कर्णालीप्रदेश सरकारलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
एनसेल आजियाटा लिमिटेडले भूकम्पपीडितको उद्धार, उपचार र राहतमातत्काल सहयोग गर्न गरेको प्रतिबद्धता बमोजिम कर्णालीप्रदेश सरकारलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा परि ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त गर्दै शोक दिवस घोषणा गरेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्णकुमार बीसीले जानकारी दिए ।
कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ र उपसभामुख यसोदा न्यौपाने सवार स्कर्पियो र मोटरसाइकल ठोकिँदा एक जना घाइते भएका छन् ।
कुनै समय मातृप्रधान सामाजिक व्यवस्था रहेको कर्णालीमा आमाले आगो, पानी, हावा, सूर्य, चन्द्र, पृथ्वी, खेत, बारी, खर्क, पाटनलाई जीवन र जगतको स्रोत मानेर पूजा गर्न थालिन् । आफ्नो गणमा भएका सन्तानलाई प्रकृतिको पूजा गर्ने प्रथा हस्तान्तरण गरिन् । यसै भएर प्रकृतिलाई पूजा गर्ने बोन धर्मको उत्पत्ति पनि कर्णालीलाई नै मानिन्छ ।
सोमबार बसेको प्रदेश सभा बैठकबाट कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी विधेयक, २०७८ बहुमतले पारित भएको हो ।