उपचार हुँदैछ भनेर आमालाई ढाँटिएको सुजनको शव जब घर पुग्यो…

गत शुक्रबार (पुस–१३ गते) ललितपुरको बालकुमारीमा कोरियन भाषा परीक्षाको विषयमा भएको आन्दोलनका क्रममा दुई युवाको मृत्यु भयो । अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरी दमनका कारण ज्यान गयो। वीरेन्द्रलाई गोली लागेको थियो भने सुजनको शरीरमा गहिरो चोट देखिएको थियो । दैलेखको महावु गाउँपालिका–६ रानीवन घर भएका २१ वर्षीय सुजन छातीमा गम्भीर चोट लागेपछि […]

मन्त्री ज्वालाको गाडी आगजनी घटनाः प्रहरीको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु

ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख जिल्ला बस्ने २३ वर्षिय सुजन रावत तथा डोटी घर भएका २२ वर्षिय वीरेन्द्र शाह रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जनकारी दिए । उनका अनुसार प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारी रावतको उपचारको क्रममा किष्ट […]

दाङमा टिपरको ठक्करबाट प्युठानका दुई युवाको मृत्यु

दाङमा टिपरको ठक्करबाट प्युठानका दुई युवाको मृत्यु भएकोे छ । तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ क १३०७ नम्बरको टिपरले रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई गएराति घोराही–१० झारबैरा चोकमा ठक्कर दिएको हो । ठक्करबाट घाइते भएका प्युठानको झिमरुक गाउँपालिका–४ बाङ्गे बस्ने १७ वर्षका विशाल जिसी र नौबहिनी गाउँपालिका–लुङका १८ वर्षका सागर केसीको उपचारका क्रममा […]

मजदुरिका लागि भारत हिडेका वृद्धको नेपालगञ्जमा मृत्यु

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं ३ निवासी तेजबहादुर कामी नेपालगञ्जमा मृत अवस्थामा फेला परेका छन् । बिहिवार नेपालगन्ज पुस्पलाल चोकस्थित प्रहरी गुल्म गण नजिकै रहेको तलाउमा डुबेर मृत्यु भएको व्यक्तिको प्रहरीको सनाखतमा उल्लेख छ । मृतक सल्यानबाट भारततर्फ जाने क्रममा नेपालगन्जमा पुगी मंसिर २४ गतेदेखि सम्पर्कविहिन भएका ६२ वर्षिय तेजबहादुर कामी भएको जिल्ला प्रहरी […]

बेपत्ता स्वास्थ्यकर्मी मृत अवस्थामा फेला

घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृत अवस्थामा फेला परेका छन् । हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षिय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भिरबाट लडेर मृत्यु भएको हुनसक्ने आफन्तको भनाइ छ । फडेरा गएको शुक्रवारदेखि बेपत्ता भएको जनाउँदै आफन्तले […]

भिरबाट लडेर एक जनाको मृत्यु

प्रहरी चौकी बड्कीका प्रहरी सहायक निरिक्षक बखत बस्नेतका अनुसार मिमबहादुर घर नजिकैको बनमा गाई गोठाला गएका थिए ।

श्रीमान् श्रीमतीको झगडामा श्रीमानको मृत्यु

प्रहरीका अनुसार गएराति भीमबहादुर र श्रीमती ३५ वर्षिया सीता योगीबीच झगडा भएको थियो ।

दाउरा ल्याउने क्रममा ढुंगा लागेर एक महिलाको मृत्यु

प्रहरीका अनुसार कालिकोट जिल्ला तिला गुफा नगरपालिका–७ राचुल्ली घर भएकी २२ वर्षिय कमला (विक)कामीको ढुंगा लागेर घाईते भई ज्यान गएको छ ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको मृत्यु

मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतीक बुढा छन् ।

कर्णाली करिडोर सडक मर्मतका क्रममा पहिरोमा पुरिएर चालकको मृत्यु

करिडोर अन्तर्गत जिरो प्वाइन्ट, कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा पुरिएर डोजर चालकको चालकको मृत्यु भएको हो ।

This will close in 0 seconds