वृद्धलाई ठक्कर दिएर फरार कारको खोजी जारी
वृद्धलाई ठक्कर दिएर फरार कारको खोजी कार्य जारी रहेको छ । कारको ठक्करबाट वीरेन्द्रनगर नगरपालिकामा एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको हो । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ का ७२ वर्षीय लोकबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार बुधबार बेलुका वीरेन्द्रनगरको तीनकुनेस्थित बसपार्कदेखि पिपिरातर्फ जाँदै गरेको कारले पैदल यात्री शाहीलाई ठक्कर […]




