नेपालगन्ज उपमहानगरपालिका भित्र १५ दिनभित्र रातो प्लेटका इ–रिक्सा सडकबाट हटाइने
इ–रिक्साका कारण ट्राफिक अव्यवस्था सँगै दुर्घटनाको जोखिम बढेपछि रातो प्लेटका ई रिक्सा सडकमा चल्न नदिइने भएको हो ।