डोकाबाट मनग्य आम्दानी

दुल्लु नगरपालिका–८ चग्रत्राका किसन बहादुर सार्कीले पचिल्लो समयमा डोका बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । तीन वर्ष यता देखि नै डोका बुन्न शुरु गरेका उनलाई पछिल्लो समयमा घरपरिवार चलाउन निकै सहज भएपछि उनी आकर्षित भएका हुन् । उनी दिनमा अहिले दुई वटासम्म डोका बुन्छन् । उनले गाउँमा आफूले बुनेका डोका एउटा डोकाको तीन सय […]