तातोपानी गाउँपालिकाद्धारा जेष्ठ नागरिकलाई ग्याँस–चुलो वितरण
जुम्लाको तातोपानी गाउँपालिकाले विपन्न जेष्ठ नागरिकलाई ग्याँस–चुलो वितरण गरेको छ । आफन्तको सहाराविहीन–२ का चार जना जेष्ठ नागरिकलाई ग्याँस–चुलो वितरण गरिएको हो । घरमा गएको अन्नलाई पकाउने दाउँरा नहुँदा समस्या हुन्थ्यो । वडाले ग्याँस चुलो दियो, खुसी हुँदै वडा–२ की लक्षिमा बुढाले भनिन्, ‘म एक्ली मान्छेलाई २–३ महिना खाना पकाउन पुग्नेछ ।’ वडा–२ को कार्यालयले […]
