कर्णाली प्रदेशसभा बैठक

सुर्खेत,५ चैत ।
झण्डै साढे एक महिनापछि कर्णाली प्रदेशसभा बैठक आज बस्दैछ । माघ २५ गते विपक्षी नेकपाले अवरुद्ध गरेपछि स्थगित कर्णाली प्रदेशसभा बैठक आज बस्न लागेको हो ।

माघ २५ गते आइतबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको सातौं अधिवेशनको चौथो बैठकमा सभाको आगामी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । झण्डै ६ महिनापछि सुरु भएको कर्णाली प्रदेशसभाको सातौं अधिवेशन माग १८ गतेका लागि आह्वान गरिएको थियो ।

कर्णाली प्रदेशसभा बैठक

मुगु पुगिन् प्रधानमन्त्री कार्की

कर्णाली प्रदेशसभा बैठक

कर्णाली प्रदेशसभा बैठक

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds