बुलबुलेमा भेटियाे ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर

सुर्खेत : सुर्खेतको बुलबुले उद्यान नजिकै ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर फेला परेको छ। बन्द अवस्थामा रहेको उक्त प्रेसर कुकर बम भएको आशंका गरिएको छ।

‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर बम हुनसक्ने भएकोले निस्क्रिय गर्न प्राविधिक टोलीलाई रिपोर्टिङ गरिएको नगर प्रहरी कार्यालय वीरेन्द्रनगरले जनाएको छ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार प्रेसर कुकर राखिएको उक्त स्थान सुरक्षित राखिएको छ। भने केही बेरमा नेपाल आर्मीको प्राविधिक टोलीले बम निस्क्रिय गर्ने तयारी गरिएको छ।

बुलबुलेमा भेटियाे ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर

कछुवा गतिमा निर्माण हुँदै मार्तडीे–कोल्टी सडक

बुलबुलेमा भेटियाे ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर

सुर्खेतमा ‘नो एमसीसी’ लेखिएको बम डिस्पोज

Leave a comment

Your email address will not be published. Required fields are marked *