जटिल बिरामीमात्र रिफर गर्न प्रदेश अस्पतालको आग्रह

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतले कारोनाका जटिल खालका बिरामीलाई मात्र अस्पतल पठाउँन अनुरोध गरेको छ । प्रदेश अस्पताल सुर्खेतले शनिबार एक विज्ञप्ति जारी गदैँ कोरोनाका जटिल प्रकारका बिरामी भए मात्र प्रस्तालमा रिफर गर्न आग्रह गरेको हो ।

उक्त विज्ञप्तिमा लेखिएको छ । ‘यस अस्पतालमा संकटको घडिमा स्वास्थ्य संस्थाहरु र त्यहाँ कार्यरत सबै तहका स्वास्थ्यकर्मीहरु अत्यन्त जिम्मेवार र सम्बेदनशील भई अझ मेहनतका साथ काम गर्नु पर्ने अवस्था रहेको साथै अस्पतालमा रहेका सीमित श्रोत साधानबाट अधिकतम तवरले स्वास्थ्य उपचारको काम भईरहेको वास्तविकतालाई मध्यनजर गरी स्थानीय स्वास्थ्य संस्थाहरुबाट सम्भव हुनेसम्मको उपचार त्यहीँबाट गर्न र सम्भव नहुने अवस्थामा मात्र यस अस्पतालमा रेफर गर्न अनुरोध गर्दछौँ ।’

जटिल बिरामीमात्र रिफर गर्न प्रदेश अस्पतालको आग्रह

संसद हटाओ बबाल, यो ओलीको बोलीनै संसद

जटिल बिरामीमात्र रिफर गर्न प्रदेश अस्पतालको आग्रह

पैसा नदिएकाे झाेंकमा मजदुरले गरे निर्माण व्यवसायीको

Leave a comment

Your email address will not be published. Required fields are marked *