कालिकोटका ५३ घरधुरीमा एक घर एक धारा

तुलराज पाण्डे

कालिकोट : कालिकोटको खाँडाचक्र नगरपालिकाका  ११ स्थित बरातु र बबेडि खानेपानी आयोजनाबाट लाभान्वित ५३ मा घरधुरीमा मिटर सहित एक घर एक धारा को निर्माणकार्य सम्पन्न गरिएको भएको छ ।

युनिसेफ नेपाल र खाँडाचक्र नगरपालिकाको आर्थिक सहयोगमा संचालित खानेपानी सरसफाइ तथा स्वच्छता परियोजनाको सहयोग सम्पन्न भएको हो । उक्त आयोजनामा वास संयोजक गणेश बहादुर रावलको सहजिकरण गरेका थिए । उक्त कार्यक्रमले कोरना भाइरस (कोभिट–१९) लाई पनि केही राहत पुग्ने ११ का वडा अध्यक्ष एंव नगर प्रबक्ता पुष्पराज गिरी ले बताए ।

कालिकोटका ५३ घरधुरीमा एक घर एक धारा

ब्रेकिङ्ग वीरेन्द्रनगरमा दुर्घटना : अटाेलाइ किचेर बस

कालिकोटका ५३ घरधुरीमा एक घर एक धारा

मृत्यु दावी रकम हस्तान्तरण

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds