२०८२ फाल्गुन २९ गते
×

Now Playing

सुनको मुल्य घट्यो

काठमाडौं, २३ भदौ ।

सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलाको ९५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको ९६ हजार १ सय रुपैयाँ थियो । यस्तै हिजो तेजावी सुन प्रति तोला ९५ हजार ६ सय रूपियाँमा कारोकार भएको थियो । आज तेजावी सुनको मूल्य ९ हजार ३ सय मा कारोकार भइरहेको छ ।

हिजो चाँदीको मुल्य १ हजार ३ सय २० मा कारोबार भएको थियो भने आज चाँदीको मूल्य १ हजार ३ सय १० रूपियाँमा कारोबार भइरहेको छ ।

सुनको मुल्य घट्यो

रहेनन् अभिनेता जय प्रकाश रेड्डी

सुनको मुल्य घट्यो

दुई शिक्षकमाथि लाग्यो छात्रा बलात्कारको आरोप

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds