२०८३ मंसिर ११ गते
वीरेन्द्रनगर, सुर्खेत 14°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

रहेनन् अभिनेता जय प्रकाश रेड्डी

एजेन्सी ।

तेलेगू फिल्म अभिनेता जय प्रकाश रेड्डीको निधन भएको छ । मंगलवार बिहान हृदयघातका कारण उनको निधन भएको हो ।

आन्ध्र प्रदेशको गुन्टुरुमा उनको हृदयघातका कारण अचानक निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनी धेरै जसो कमेडी रोलका लागि चिनिने गर्थे । उनले व्रह्मापुत्रबाट आफ्नो फिल्मी करियर शुरु गरेका थिए ।

एजेन्सीको सहयोगमा

रहेनन् अभिनेता जय प्रकाश रेड्डी

महामारीमा पनि अटेरी दल

रहेनन् अभिनेता जय प्रकाश रेड्डी

सुनको मुल्य घट्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!