२०८२ फाल्गुन २९ गते
×

Now Playing

आठ महिनामा भित्रियो ९ खर्ब ६१ अर्ब विप्रेषण

चालु आर्थिक वर्षको आठ महिनामा ९ खर्ब ६१ अर्ब २२ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले बिहिवार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८ दशमलव आठ प्रतिशतले वृद्धि […]

सम्पादकीय: राष्ट्र बैंकको सर्वेक्षणमा कर्णालीको चित्र

नेपाल राष्ट्र बैंक, कर्णाली प्रदेश कार्यालयले सार्वजनिक गरेको पछिल्लो सर्वेक्षण अनुसार कर्णाली प्रदेशको आन्तरिक आम्दानी घट्दो छ । विगत दुई आर्थिक वर्षको तुलनामा प्रदेशको राजस्व ९.४९ प्रतिशतले घटेको देखिएको छ । प्रदेश सरकारको चालू तर्फको खर्च बढ्दै गएको छ भने विकास खर्च घट्दै गएको छ । प्रदेशको आन्तरिक आम्दानी घट्नु भनेको आर्थिक दृष्टिकोणले चिन्ताजनक अवस्था […]

९ प्रतिशतले घट्यो आन्तरिक आम्दानी

कर्णाली प्रदेशको विगत दुई आर्थिक बर्षको तुलनामा गत आर्थिक वर्षमा आन्तरिक आम्दानी घटेको पाइएको छ । नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सुर्खेतले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा प्रदेशको राजश्व ९ दशमलव ४९ प्रतिशतले घटेको देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९÷८० मा अघिल्ला आर्थिक वर्ष २०७७÷०७८ र २०७८÷०७९ को […]

नेपाल राष्ट्र बैंकमा रिक्त पदपुर्तिका लागि विज्ञापन

नेपाल राष्ट्र बैंकले रिक्त पदपुर्तिका लागि विज्ञापन खुलाएको छ । राष्ट्र बैंक स्रोतका अनुसार राष्ट्र बैंकले प्रशासनतर्फ सहायक निर्देशक र प्राविधिकतर्फको सहायक निर्देशकमा विज्ञापन गरेको हो । त्यस्तै सहायक द्धितीयतर्फ पनि प्रशासन र प्राविधिकको लागि विज्ञापन गरेको राष्ट्र बैंक स्रोत बताउँछ । थप विवरणका लागि विज्ञापन हेर्नुहोस् ।

२० लाख ऋण मिनाहा गरिने हल्लाले कर्जा प्रवाह गर्न बैंक हच्किएका छन् : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वितीय संस्थाहरूको निक्षेप चालु आर्थिक वर्षमा १४ दशमलव नौं प्रतिशतले बढेको बताएका छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै गभर्नर अधिकारीले बैंक तथा वित्तीय क्षेत्रतर्फ गत वर्ष २०७९ असोजमा पाँच दशमलव तीन प्रतिशतले बढेको विस्तृत मुद्राप्रदाय २०८० असोजमा १४ प्रतिशतले बढेको बताए […]

मुद्रास्फीति सात दशमलव ५० प्रतिशत, विप्रेषण र विदेशी मुद्रा सञ्चिती बढ्यो

विवरणअनुसार गत असोज मसान्तसम्ममा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार भएको देखिएको छ ।

This will close in 0 seconds