पोखरामा निषेधित क्षेत्र घोषणा, शहीद चोक र गैह्रापाटन आसपास ५ जनाभन्दा धेरै भेला हुन नपाइने

कास्कीमा दुई पक्षको प्रदर्शनलाई मध्यनजर गरी जिल्ला प्रशासनले निषेधित क्षेत्रको घोषणा गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउपछि कास्कीको पोखरामा भइरहेको प्रदर्शनलाई ध्यानमा राखेर पोखराको शहीद […]

This will close in 0 seconds