२०८२ फाल्गुन २८ गते
×

Now Playing

प्रदेश प्रमुखको परिवार मोह, परिवारका सदस्यले भरियो सचिवालय

कर्णाली प्रदेश प्रमुख तिलक परियारले आफ्नो सचिवालयमा १२ जनालाई नियुक्ति दिएकोमा अधिकांश आफ्नै परिवारका सदस्य रहेको खुलेको छ । ०७८ कार्तिकमा कर्णालीको प्रदेश प्रमुख नियुक्त भएका परियारले आफ्नो सचिवालयमा तीन छोरा, एक बुहारी, तीन नाति, एक भतिज र एक भान्जालाई नियुक्ति दिएका हुन् । बाँकेको कोहलपुर नगरपालिका–१२, निबुवा निवासी परियारले दुई जनालाई भने माओवादी केन्द्रको […]

This will close in 0 seconds