क्यान्सर पिडितलाई आर्थीक सहयोग
दक्षिण कोरियाद्वारा क्यान्सर पिडितलाई आर्थीक सहयोग गरिएको छ । भेरीगंगा नगरपालिका–४ मुरलीखोला निवासी वर्ष ३६ का अम्मरबहादुर खड्काको त्री.वी. शिक्षण अस्पताल महाराजगंज काठमाण्डौंमा क्यान्सर उपचार गराई रहेका खड्कालाई ४२ हजार एक सय ८१ रुपैयाँ सहयो गरिएको हो । आर्थिक समस्या भएको हुदा उनको थप उपचार को लागि भेरिगंगा नगरपालिका सम्पर्क समिति (सुर्खेत)को नेतृत्वमा कोरियाको विभिन्न […]
