एमाले प्रदेश उपसचिवमा शाही कि खड्का विवाद चर्कियो

ओम शाही। नेकपा एमाले कर्णाली प्रदेश कमिटीको दोस्रो बैठक माघ ५ र ६ गते (शुक्रबार र शनिबार) वीरेन्द्रनगरमा बस्दै छ । एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहने बैठकमा आन्तरिक संगठन सुधार लगायतका विषयमा छलफल हुने जनाइएको छ, जसका लागि अध्यक्ष ओली सुर्खेत पुगेका छन् । तर, बैठकको पूर्वसन्ध्यामा एमाले महासचिव शंकर पोखरेलले […]