२०८२ फाल्गुन २९ गते
×

Now Playing

राष्ट्रिय युवा प्रतिभा सम्मान–२०८१ बाट बिसी ग्रुपका अध्यक्ष बुढा सम्मानित

राष्ट्रिय युवा प्रतिभा सम्मान–२०८१ बाट बिसी ग्रुप फाउण्डेशन कर्णाली प्रदेशका अध्यक्ष तथा युगआह्वान राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक/सम्पादक दीपककुमार बुढा क्षेत्री सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयबाट उनी सम्मानित भएका हुन् । लघु उद्यम, शिक्षा र रोजगारीको क्षेत्रमा अनुकरणीय कार्य गरी नेपाली युवामा सिर्जनशिलता, उद्यमशिलता र सकारात्मक सोच प्रवाहित गर्न योगदान पु¥याएकाले यसको उच्च […]

This will close in 0 seconds