२०८२ फाल्गुन २८ गते
×

Now Playing

महिला तथा बालबालिका बेचबिखनको जोखिममा

गत असोज २७ गते सुर्खेतको भेरी गङ्गा नगरपालिका छिन्चुबाट भागेका दुई बालबालिका ३० गते नेपालगन्जस्थित सीमानाका जमुनाहमा फेला परे । भारत जाँदै गरेका उनीहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लियो । जोखिमपूर्ण यात्रामा रहेका उनीहरुलाई अभिभावकको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले जानकारी दिए । “दुई बालबालिकालाई हामीले नाकाबाट फिर्ता गरायौँ, दुई जनाको […]

This will close in 0 seconds