२०८२ फाल्गुन २९ गते
×

Now Playing

आन्तरिक आयको २६५ प्रतिशत बढी दुल्लुका जनप्रतिनीधिको सेवा सुविधामै खर्च

विगतको केन्द्रीकृत शासन व्यवस्थामा सिंहदरबारमा व्याप्त विकृति अहिले स्थानीय तहसम्म फैलिएको छ । जथाभावी सुविधा लिने केन्द्रीय सरकारको प्रवृत्ति स्थानीय सरकारमा सरेको छन् । बिग्रेको माथिबाटै हो, संघीय सरकारले आचारसंहिता बनाएर लागु गरयो भने स्थानीय तहमा पनि सुधार गर्न कर लाग्छ । नैतिकताको प्रश्न उठेपछि कमजोरी गर्नेहरू आफैं निरुत्साहित हुन्छन् । जनप्रतिनिधिहरुले लिइरहेको मनपरी भत्तालाई […]

दुल्लुमा अब विवाह गर्दा वडाको सिफारिस अनिवार्य

दैलेखको दुल्लु नगरपालिकास्थित वडा नम्बर १२ गौरीमा अबदेखि विवाह गर्ने जोसुकैले पनि विवाहअघि वडाको सिफारिस अनिवार्य गरिएको छ । असार २१ गते बसेको वडा समितिको बैठकले साउन १ गतेदेखि लागू हुनेगरी उक्त निर्णय गरेको हो । वडा कार्यालयले असार २६ गते बुधबार सूचना जारी गर्दै निर्णयबारे जानकारी लिएको हो । वडाध्यक्ष लिलाराम लम्सालद्वारा हस्ताक्षरित सूचनामा […]

This will close in 0 seconds