करिब ३ सय विद्यार्थीलाई न्यानो कपडा वितरण
जुम्लामा रहेको कैलाश बोधि बार्डिङ स्कुलले करिब ३ सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । गरिब, जेहेन्दार, दलित र जनजाति विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको उक्त विद्यालयका संचालक तथा प्रिन्सिपल टाशी दोन्डुप लामाले बताए।उनका अनुसार विद्यालयमा अध्ययनरत ६ सय विद्यार्थी मध्ये ३ सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो। अजिज फाउण्डेशन र एनआरएनए किर्गिज […]




