२०८२ फाल्गुन २९ गते
×

Now Playing

वर्षाको खुसी लुक्स

अभिनेत्री वर्षा शिवाकोटी जति खुसी कुनै अभिनेत्री कोही छैन होला !  यो हामीले भनेको होइन, उनको इन्स्टाग्रामले भनेको हो । हालै उनले फरक–फरक लुक्सका तस्बिर पोस्टेकी छन् ।

उनको यो खुसी फिल्म हिट हुनुमा भन्दा पनि फरक–फरक लुक्सका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दाका कारण प्राप्त भएको हो । उनले सार्वजनिक गरेका तस्बिरमा हेर्ने हो भने वर्षा जत्तिको खुसी त सायदै अर्को कोही होला जस्तो लाग्छ ।

वर्षाको हातमा ‘चालबाज’, ‘परदेशी २’, ‘सुदूर’, ‘गोर्खा वारियर’ लगायतका फिल्म प्रदर्शनको तयारीमा छन्। अहिले ‘परदेशी २’को सुटिङमा व्यस्त रहेकी वर्षाको अहिलेको व्यस्तता हेर्दा २०७७ सालभरि नै सिनेमा हल वर्षामय हुने देखिन्छ । यति भएपछि को खुसी हुँदैन र ?

वर्षाको  खुसी लुक्स

YUGAAWHAN NATIONAL DAILY (2076-12-01)

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds