“‘केपी ओली इज द केपी ओली’ भन्दै थर्काउनेहरू: नेता समातिँदा आफैँ कहाँ हराए?”

एकुन्ताक k p oli is the k p oli भनेर भाषण दिने ती झाेले कता हाेलान ? आधारातदेखि घर घेरेर झिसमिसेमै केपि वलिलाई पुलिसले उठाएर लगेकाे समाचार पाउने बित्तिकै सामाजिक सन्जालाँ भाईरल भा काे” केपि वलि ईज द केपि वलि ” काेई माइका लालकाे तागत छ केपि वलिलाई पक्राउ गर्ने ,भन्दै सबैलाई थर्काएर भाषण गरेकाे वलिका झाेलेकाे त्याे फाेटाे सम्झिएँ अनि भाषणका ती पंतिहरु सम्झिएँ । हाे हिजाेसम्म अपराधिहरलेनै सरकार चलाउँथे अनि अपराधिले अपराधि समाउने कुरा भएन । त्यसैले उनी जाेड जाेडले चम्कियर भाषण गर्दै थिए । तर पुलिसले उनकाे नेतालाई पक्राउ गरेछ त्यसपछि उनी वलि भेटन गए हाेलान कि नाई मलाई भने आज झल्झलि त्यै कुराले झक्झक्याई रहेकाेछ र त्यतातिर जिज्ञासा जागेकाेछ । याैटा कार्यकर्ताका नाताले आफ्नो नेताका निम्ति त्यसरि अडान राख्नु राजनीतिक रुपमा नराम्रो पनि हैन। काँग्रेसीहरु जस्तो आफ्नो नेताले रगताम्य हुने गरि गाेदाइ पाउँदा देउबालाई सम्झेर एक शब्द बाेल्ने र भेटन जाने नेता नभेटिए जस्ताे कमसे कम एमालेहरुले आफ्नो नेताकाे पक्षमा अडान राखेकाे त देखियाे । त्यति मात्रै हैन अपराधिलाई त्यसले गरेका अपराधका विषयमा छानविन गर्न लाग्दा राजनीतिक प्रतिशाेध भाे भनेर सडकमा आउने कुराहरु पनि सुनिय । तर,जब देशमा नयाँ जनमत लिन चुनाब हुन्छ अनि चुनाबमा बहुमत ल्याएर सरकार बनाउँछ र उसले हिजाेका दिनमा देशमा भष्टाचार र कुशासन चलाउनेहरुकाे खाेजि गरेर उसलाई दण्डित गर्ने बाटाे अपनाउँछ भने त्याे प्रतिसाेध कसरी हुन्छ । प्रतिशाेध भऐकाे ठान्नेहरुकाे बिचारमा त्यस्ता अपराधिलाई कैले समाउँदा प्रतिशाेध नहुने हुन्छ त्याे पनि त बताई दिनु पर्याे । कित दुई तिहाईकाे सरकार गएपछि फेरि भष्टाचार र कुशासन ल्याउने हरुले त्यस्तै ब्यवस्था टिकाउन गरिने खेल प्रतिशाेध बेगरकाे हुन्छ । देशमा नयाँ सरकार आएकाे छ जनताले देश, जनता,व्यवस्था,संविधानकाे संरक्षण गर्दै र भष्टाचारीहरुकाे अन्त्य गर्दै देशमा शुशासन कायम गर भनेर दुई तिहाई मत दिएका छन र त्यसकै बलमा सरकार अब विकृति र विसंगतिका जराहरुलाई काटेर अघि बढन चाहिँ रहेकाेछ । राम्रो कामकाे शुरुवात गर्दा काे यस्ताे बेला त याे पाटिलाई भाेट नदिनेहरुले नि ठिक गरिस भनेर स्याबासी दिनु पर्ने ठाउँमा तिनै पुरानै देशलाई पछिधकेल्ने गतिविधिलाई साथ दिन खाेज्नु र तिनै हिजाेका भष्टाचारीहरुकाे पक्षमा बाेल्नु भनेकाे पक्कै पनि राम्रो हैन । ढिलाे या चाँडाे यी भष्टाचारीहरु पक्कैनि सरकारी फन्दामा पर्थे नै । करिब ४० बर्ष सम्म राज्यकाे ढुकुटी गैरकानुनी तरिकाले खाएर र खुवाए र ऐले बल्ल पक्राउ परेका यीनिहरुलाई ढिलै भएपनि पक्राउ गरेकाेछ अब यिनिहरुलाई दण्डित गर्न सकियाे भने मात्रै भाेलिका दिनमा राजनीतिमा भष्टाचारी र अपराधिले ठाउँ पाउने र बदमासी गर्न पाउने छैनन । देशलाई आर्थिक रुपमा खाेक्राेबनाउन र भष्टाचारी मुलुकका रुपमा अन्तर्राष्ट्रिय जगतै बदनाम गराउन सफल यी अपराधिहरुकाे अपराध प्रमाणित गरेर जेलमा सडाउन याैटा छुट्टै अदालतकाे स्थापना गरि यीनिहरुलाई मुद्दा चलाईनु पर्दछ ।

अन्यथा यिनिहरुले हिजाेका दिनमा अदालतमा आआफ्नाे पाटिका न्याधिसहरु भर्ना गरेर न्यायपालिकामा समेत कब्जा जमाई रहेकाछन । त्यसैले यस्ता अपराधिहरुलाई कार्वाहि गर्न छुट्टै अदालतकाे स्थापना हुनु पर्छ र त्यै अदालत मार्फत मात्रै यिनिहरुलाई कार्वाहि हुन सक्छ । अन्यथा सरकार पक्रिने अदालत रिहा गर्ने यै लुकामारी खेलमा सरकारकाे अस्थित्व समाप्त हुन सक्छ । त्यसैले सरकारले याे कुरा बुझेर मात्र कदम चाल्नु पर्दछ । अन्यथा ” आफू ताक्छु मुढाे बन्चराे ताक्छ घुँडाे ” हाेलानि । चेतना भया ।!

“‘केपी ओली इज द केपी ओली’ भन्दै थर्काउनेहरू: नेता समातिँदा आफैँ कहाँ हराए?”

कोहलपुर  गोल्डकप वैशाख १९ देखि: खेलसँगै पर्यटन

“‘केपी ओली इज द केपी ओली’ भन्दै थर्काउनेहरू: नेता समातिँदा आफैँ कहाँ हराए?”

“‘केपी ओली इज द केपी ओली’ भन्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds