नवनियुक्त प्रधानमन्त्री बालेनले लिए शपथ

काठमाडौं,१३ चैत ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति शीतल निवासमा आयोजित कार्यक्रममा बालेनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।बालेनले शुभ साइतमा शपथ लिएका हुन् ।
 

 

नवनियुक्त प्रधानमन्त्री बालेनले लिए शपथ

भिरबाट लडेर वडा सदस्यको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds