भिरबाट लडेर वडा सदस्यको मृत्यु

कैलाली,१३ चैत ।
चुरे गाउँपालिका–५ भासु गाउँमा भिरबाट लडेर वडा सदस्यको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार चुरे गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय दुर्गा अर्खालीको मृत्यु भएको हो ।

उनी घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका थिए तर साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा उनको शव फेला परेको थियो । यो घटना गए रातिको हो । रासस

भिरबाट लडेर वडा सदस्यको मृत्यु

‘सिलाम साक्मा’ मा सजिएर बालेनको शपथ

भिरबाट लडेर वडा सदस्यको मृत्यु

नवनियुक्त प्रधानमन्त्री बालेनले लिए शपथ

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds