मण्डलको मङ्गलबार विराटनगर–९ स्थित आफ्नै निवासीमा ८७ वर्षको उमेरमा निधन भएको हो । उनी मुटुसम्बन्धी रोगबाट पीडित थिए । पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालमा मण्डल मन्त्री थिए । उनी सद्भावना पार्टीको अध्यक्षसमेत बनेका थिए ।
उनका दुई श्रीमती, चार छोरा र तीन छोरी छन्