घुयँत्राे:“फागुनमा खेलकुद कि चुनाव? दलहरूको ‘खेल्नु न खेलाउनु’ महाभारत”

पैला रङ्गशाला बनेर तयार भाे त खेलकुद भा भनेर कर्नालियाँ राजनिती चर्काईयाे । तर केन्द्रले सुनेन अर्थात ह्याँका मान्छ्या कुरा टेरपुच्छरै लाएनन । त्यतिहुँदा हुँदै फेरि पाटिलनई उचनल्ने र पछार्ने जमात मिल्याे अनि सामनजिक सन्जालमा बाढिनै आयाेकि अब १० आैँ राष्ट्रिय खेलकुद गरिहाल्न पर्छ यति हुँदाहुँदै आर्जु र देउबा मिलेर प्रचण्डकाे सरकार गर्लम्मै ढाल्दिए अनि कर्नालिकाे खेलकुदकाे कुराेनि कतातिर ओछ्यान लाएर सुत्याे । जब ओलि प्रधानमन्त्री र यामलाफ कँडेल कर्नालिका मुख्यमन भए काँग्रेस एमालेकने लगन गाँठाे कस्सियाे तब केन्द्रलेनि खेलकुद गर्ने कित ईमनल्या कार्यकर्तालाईनि चाराे हाल्नु पर्ने भाे भनेछि केन्द्रदेखि मन्त्री आएर रंङगशालाँ बसेर उपरखुट्टि लाएर कार्यकर्ता र ह्याँकाे सरकारलाई निर्देशन दिँदै ल खेलकुद गर्ने तयारी गर्नाेस भनेर मन्त्री राजधानी तिर लागे , यता प्रदेशका भागबण्डावालाहरु खेलकुद गर्ने निहुमा बैठक त बसे तर दुईटैकाे निजि स्वार्थ मिलेन काँग्रेसलाई लाेकसेवाकाे अध्यक्ष चाहिने अनि एमालेलाईनि त्यै चाईने बस ,त्यति भएछि कुराे मिलेन खेलकुद सचिब बनाउनै सकियन अनि काँट खेलकुद गराउने हाे । दुईटैकाे ईगाेले रणसंग्राम मच्चाउँदैथ्याे काँग्रेसले फ्याट्ट याैटा कर्मचारीलाई ऐनकाे मर्म विपरित नियुक्त गर्याे ।दुईदलबीच बाेलिबाराबारै भयाे ।खेलकुद हुनु न खानु त्यत्तिकैमा कुन चाइँले सचिव नियुक्ति विरुद्ध मुद्दा हाल्द्याे अदनलतले नियुक्ति बदर गर्द्याे खेल नभै खेल खलाँस भाे । बाले चैतामैनाँ खानेपानीनै पुर्याउन नसकिने भन्ने निहुमा खेलकुद नहुने भन्दे कर्मचारी सदस्यसचिबबाट काम गरम्ला र पैशाजति लुढ्याँम्ला भनेर बस्या काँग्रेसीहरकाे नि सपना जति सबै बाले खाने पानीका नाममा बगाईदे । सुर्खेते एमालेहरले खेलकुदाट अलिअलि ढुकुटी रित्याउने अबसर मिल्ने र धेरै झाेलेहरले एकदुईमैना राेजगारी पाएनि तिनरलाई पाटिकाे कामाँ लदाउन पाईने भन्ने फिराद लेर बाथिम गा का एमालेहरुकाे सपनानि चैताँ सुर्खेताँ पानी हुन्न भन्ने बाकै आदेशका कारण बग्याे गयाे सिध्याे । बिचरा कर्नालिका जनता कैले दलकाे नाटक त कैले बाकाे नाटक देखेर त्यसै वाक्क दिक्क भए अब त्याे खेलकुद हुनु र नहुनुमा कर्नालिका खेलाडि र जनता कसैमा जिज्ञासा र उत्साह रहेन ।

उता सदस्यसचिबकाे नियुक्तिकाे अभाबमा विचरा कामसम्पन्न गरेका ठेकेदारकाे कराेडाैँकराेड भुक्तानी अडकियर बिजाेग भयाे तर त्याे रकम भुक्तानिका लागि न मुख्यमन्त्री कार्यालय तात्याे न सामाजिक विकास मन्त्रालय ।बनि सकेकाे रङ्गशाला भबन बुझाउन नपाएर ठेकेदारकाे विजाेग भै राछ । यीनै एकपछिका अनेक घटना हुँदै गर्दा भदाै २४ मा ओलकाे सरकार गर्ल्यामगुर्लुम ढल्याे अनि खेलकुदकाे प्रसंगनि सेलायाे तर आन्दोलनकाे २ मैना पछि बनेका अन्तरिम सरकारका खेलकुद् मन्त्रीले फेरि कर्नालिमा फागुन १ गतेदेखि खेलकुद गर्ने भनेर फेरि निर्णय गराछन । उता२१ फागुनबाट चुनाब भनिएकाेछ चुनाबका मुखमा आएर खेल हुनेकुरामा सबैले आसंका ब्यक्त गरिराबेला खेलकुदकाे सहआयाेजक प्रदेश सरकार भने खेलकुद सन्चालन गर्न मिलाउनु पर्ने प्राविधिक कुरा मिलाउन चासै दिई रहेकाेछैन । उसले चासाे नलिएसम्म खेलहुनै सक्दैन तर कर्नालि सरकार भने राजनितीक ईगाे पालेर सचिव नियुक्ति नगरेर खेलकुद हुन नदिने दाउमाछ । हेराैँ दलका ताण्डब कसरी प्रस्तुत हुन्छन ।

घुयँत्राे:“फागुनमा खेलकुद कि चुनाव? दलहरूको ‘खेल्नु न खेलाउनु’ महाभारत”

लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौं अधिवेसन आह्वान

घुयँत्राे:“फागुनमा खेलकुद कि चुनाव? दलहरूको ‘खेल्नु न खेलाउनु’ महाभारत”

कर्णालीमा अब बन्ने छैनन् २० लाख मुनिका

Leave a comment

Your email address will not be published. Required fields are marked *