लायन्स क्लब अफ सुर्खेत छिन्चु द्वारा हरित पार्कमा वृक्षारोपण

दिलिप ढकाल
सुर्खेत,३२ असार ।

लायन्स क्लब अफ सुर्खेत छिन्चुद्वारा भेरि गंगा नगरपालिका वडा नं १२ स्थित रामजानकी बन भित्रको हरित पार्क मा वृक्षारोपण गरिएको छ ।  लायन्स क्लब छिन्चु कि अध्यक्ष लायन विद्या खत्री को अध्यक्षता तथा रिजन चियर प्रशन लायन पवित्रा खड्काको प्रमुख आतिथ्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो ।

वृक्षारोपण कार्यक्रममा विशेष अथितीको रुपमा भेरिगंगा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर डाँगी,अथिती राम जानकी वन का अध्यक्ष रगबिर सुनार,उद्योग वाणिज्य संघ भेरीका अध्यक्ष सोम ढकाल , नि–बर्तमान उप–प्रमुख रेणु आचार्य लगायत सम्पूर्ण लायन लिडरहरु, वन उपभोक्ता समितीका पदाधिकारी हरुको उपस्थिती रहेको थियो ।

रामजानकी बन भित्रको हरित पार्क छिन्चुमा वृक्षारोपण गर्ने क्रममा अमला तेज पत्ता ,र धुपी सल्लो लगाएत २१५ वटा विभिन्न जातका (फलफूल) लगायतका बिरुवाहरू रोपेर कार्यक्रम सम्पन्न गरिएको रिजन चियर प्रशन लायन पवित्रा खड्काले जानकारी दिए

लायन्स क्लब अफ सुर्खेत छिन्चु द्वारा हरित पार्कमा वृक्षारोपण

शनिबार पनि बैङक सेवा सुुचारु

लायन्स क्लब अफ सुर्खेत छिन्चु द्वारा हरित पार्कमा वृक्षारोपण

पहिलो भेटमा बसेको त्यो माया

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds