कोभिड नेपाल: दुई दर्जन सांसद सङ्क्रमित, प्रधानमन्त्रीले विश्वासको मत लिने संसद् अधिवेशन के हुन्छ ?

संसद् अधिवेशनको पूर्वसन्ध्यामा दुई मन्त्रीसहित करिब दुई दर्जन सांसदहरू कोरोनाभाइरस सङ्क्रमण पुष्टि भई एकान्तवासमा रहेका छन्।

मन्त्रीहरू भानुभक्त ढकाल र जुली महतो एवम् अन्य सङ्क्रमित सांसदहरूलाई आगामी साता प्रधानमन्त्रीको विश्वासको मत लिने प्रतिनिधिसभाको बैठकमा मत हाल्ने अवसर दिने तयारी गरिएको बताइएको छ।

कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहरका कारण उपत्यकासहित देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञाबीच सोमवारबाट शुरू हुने विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने बताएका छन् ।

त्यसअघि आइतवार बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले सङ्क्रमित सांसदहरूका लागि मतदानको व्यवस्था गर्ने प्रक्रियाबारे निर्णय गर्ने प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बताए ।

कोभिड नेपाल: दुई दर्जन सांसद सङ्क्रमित, प्रधानमन्त्रीले विश्वासको मत लिने संसद् अधिवेशन के हुन्छ ?

तालमा डुबेर बालककाे मृत्यु

कोभिड नेपाल: दुई दर्जन सांसद सङ्क्रमित, प्रधानमन्त्रीले विश्वासको मत लिने संसद् अधिवेशन के हुन्छ ?

गर्भावस्थामा कुपोषणको जोखिम

Leave a comment

Your email address will not be published. Required fields are marked *