२०८२ फाल्गुन २९ गते
×

Now Playing

कोरोना भाईरस सम्बन्धि सचेतीकरण

सुर्खेत : दुल्लुनगरपालिका ३ मा रहेको सियाला सहरी स्वास्थ्य केन्द्रले कोरोना भाईरस (कोभिड–१९) सम्बन्धी सोमबार सचेतीकरण गरेको छ ।

विश्व भरी महामारीको रुप लिएको कोरोना भाईरसले धेरैको ज्यान लिएको र धेरै संक्रमण समेत रहेको पाईएकाले यसबारे सचेत रहन तथा सावधानीकका उपाए अपनाउँन उक्त कार्याक्रम गरिएको राजेशप्रसाद रिमालले जानकारी दिए ।

उक्त कार्यक्रममा स्थानिय तथा दुल्लुनगपालिका वडा नं. तीनका वडा सदस्य अमृत बुढा समेतको उपस्थित रहेको थियो ।

कोरोना भाईरस सम्बन्धि सचेतीकरण

कोरोना भाइरस : संक्रमण फैलिन नदिँन उच्च

कोरोना भाईरस सम्बन्धि सचेतीकरण

माइकिङ्गमार्फत सचेत गराउदै प्रहरी

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds