२०८२ फाल्गुन २९ गते
×

Now Playing

ठाटीकाँधको गाईधारा माईकाथान जोड्ने सडकको शिलान्यास

 

सुर्खेत : दैलेखको ठाटीकाँध गाउँपालिका ३ मा पर्ने सुईयाविशालाको गाईधारा देखी माईकाथान  बाटोको बुधबार शिलान्यास भएको छ । उक्त सडकको शिलान्यास ठाटीकाँध गाउँपालिका ३ का वडा अध्यक्ष कर्णबहादुर शाहीले गरेका छन् ।

वडा अध्यक्ष शाहीका अनुसार उक्त मन्दिरमा विशेष गरेर चाडवर्पको दिन तथा अन्य समयमा भक्तजनहरुको धेरै भिडभाड हुने गर्दछ । जस्मा मन्दिर पहाडको ठाउँमा रहेको मन्दिबाट दैलेख, कालिकोट र अछामका विभिन्न भागहरुसमेत यहाँ बाट अदलोकन गर्न सकिने साथै रमणिय वातावरणले यहाँ आउँने जोकोहिको पनि मन लोभ्याउँने संगै पर्यटकिय स्थलले पनि प्रसिद रहेको छ ।

उक्त सडक सुईयाविशालाको गाईधारा देखी माईकाथान हुदैँ वाहाकोटमा गरेर जोडिने छ । अनुमानित पाँच हजार घनमिछ‌टर सडकमा वडाकार्यलयले ६ लाख रुपैयाँ रकम विनियोजन गरेको गाईधारा मौलामाईकोथान सडका उपभोक्ता समितिका अध्यक्ष देवीराम वोगटी बताए ।

ठाटीकाँधको गाईधारा माईकाथान जोड्ने सडकको शिलान्यास

‘समृद्धिको ताल्चा खोल्ने साँचो कर्णालीसँग छ’

ठाटीकाँधको गाईधारा माईकाथान जोड्ने सडकको शिलान्यास

केशव बस्नेतले थाले भैसी पालन व्यवसाय

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds