सम्पादकीय : नसुध्रिएको कर्णालीको अर्थतन्त्र

कर्णाली प्रदेशको चालु आर्थिक वर्ष २०८१/०८२ को समग्र गार्हस्थ्य उत्पादन करिब दुई खर्ब ५६ अर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान सार्वजनिक भएको छ । समग्र देशको चालु आर्थिक बर्षमा कुल गार्हस्थ्य उत्पादन झण्डै ६१ खर्ब सात अर्ब पुग्ने अनुमान रहँदा कर्णालीको राष्ट्रिय आयमा योगदान ४.१९ प्रतिशत मात्र छ । यो अघिल्लो वर्षको ४.२९ प्रतिशतको तुलनामा सानो […]

सम्पादकीय : कर्णाली समृद्धिको ढोका

कर्णाली प्रदेश सरकारले मुलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडकअन्तर्गत सुरुवाती बिन्दु फलाटे–रानीघाट खण्डको झण्डै सात किलोमिटर सडकको स्तरोन्नति गर्ने प्रक्रिया थालेको छ । लामो समयपछि कर्णालीलाई दक्षिणको तराईसँग जोड्ने छोटो मार्गको पहिलो खण्ड स्तरोन्ती कार्यको सुभारम्भ भएको छ । कुल १० किलोमिटर सडकमध्ये ७ किलोमिटर सडकको स्तरोन्नतिसँगै कालोपत्रे गर्न बहुवर्षीय ठेक्का अन्तर्गत निर्माण कार्यको थालनी भएको हो । आगामी […]

फलाटे–रानीघाट सडक शिलान्यास : तराई–पहाड जोड्ने ५५ वर्षदेखिको सपना पुरा हुँदै

सुर्खेत, १२ जेठ । कर्णाली प्रदेश सरकारले मुलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडकअन्तर्गत सुरुवाती बिन्दु फलाटे–रानीघाट खण्डको झण्डै सात किलोमिटर सडकको स्तरोन्नति गर्ने प्रक्रिया थालेको छ । आइतबार कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलले एक समारोहका बिच कर्णालीलाई दक्षिणको तराईसँग जोड्ने छोटो मार्गको पहिलो खण्ड स्तरोन्ती कार्यको सुभारम्भ गरेका हुन् । पूर्वाधार निर्देशनालय सुर्खेतले पहिलो खण्डको स्तरोन्नतिसहित कालोपत्रे गर्न ठेक्का […]

छेडागाडमा तीन करोडबढीको स्वास्थ्य सामाग्री सहयोग

सुर्खेत, ११ जेठ । छेडागाड नगर अस्पताललाई कुमारी फाउन्डेसन काठमाडौले तीन करोड बढीको स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री एवं कुमारी फाउण्डेसनका अध्यक्ष राजिव विक्रम शाहले नगर प्रमुख रत्न बहादुर खडकालाई सामाग्री हस्तान्तरण गरेका हुन । पुन्य कर्म गरेका प्रदेशका मन्त्री, कुमारी फाउन्डेसनका अध्यक्ष शाहलाई नगर प्रमुख […]

कर्णालीमा प्रभावकारी बन्दै ‘छोरी–बुहारी छात्रवृत्ति’ कार्यक्रम

गीता थापा/रासस वीरेन्द्रनगर (सुर्खेत), ७ जेठ । प्राविधिक विषयको उच्च शिक्षामा महिलाको पहुँच बढाउने उद्देश्यले कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘छोरी–बुहारी छात्रवृत्ति’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७५÷७६ देखि सुरु भएको कार्यक्रमअन्तर्गत हालसम्म कर्णालीका एक हजार ३१ छोरी–बुहारीले अध्ययनको अवसर पाएका छन् । “छोरी भएर गाउँमा जन्मिनु आफैँमा चुनौती थियो, तर प्राविधिक […]

कर्णाली : जडीबुटीको राजधानी

गणेश विशु, सुर्खेत । कर्णाली हिमाली र पहाडी भूगोलबाट निर्मित छ । जसका कारण पनि कर्णाली आफैँमा जडीबुटीको विशाल भण्डार हो । अर्थात्, जुडीबुटीको राजधानी हो । जैविक विविधताका कारण विविध गुण भएका जडीबुटी यहाँ उपलब्ध छन् । प्रायः सबै जडीबुटी औषधीय गुणका छन् । कर्णालीमा जडीबुटीको प्रचूर सम्भावना छ । जडीबुटी खेती प्रवद्र्धन गरेर […]

राजतन्त्रवादीहरूलाई मेरो सानो सुझाव

खोमकान्त रेग्मी पूर्व अध्यक्ष । नेपाल मुद्रण उधोग महासंघ नेपाली जनताले राजतन्त्रको समाप्ती गरेर गणतन्त्र ल्याएका हुन । त्यतीबेला पनि सबै जनताले राजतन्त्र फालौ भनेका थिएनन सिमित केही जनता राजतन्त्रको पक्षमा थिए तर धेरै भन्दा धेरै जनता गणतन्त्रकै पक्षमा थिए । त्यस्तै अहिले पनि केही जनता राजतन्त्रको पक्षमा आका छन तर अत्यधिक जनता गणतन्त्रकै पक्षमा […]

रजत जयन्तीमा प्रधानमन्त्री, सञ्चार मन्त्री, मुख्यमन्त्री र पत्रकार महासंघको शुभकामना

सुर्खेत, ४ जेष्ठ । सुर्खेत र कोहलपुरबाट प्रकाशित हुँदै आएको युगआह्वान राष्ट्रिय दैनिक २५ औं रजत जयन्तीका अवसरमा विभिन्न व्यक्तिहरुबाट शुभकामना सन्देश व्यक्तगरिएको छ । प्रधानमन्त्री केपि शर्मा ओली, सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङ, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहाल र नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष […]

सम्पादकीय : स्थानीय तहमा सुशासनको खडेरी

संघ तथा प्रदेश सरकारले राज्य स्रोतको सहि परिचालनमार्फत वित्तिय सुशासन कायम गराउन विभिन्न नीतिगत व्यवस्था गरेका छन् । सरकारको आय, व्यय र ऋणको परिचालन वा प्रबन्ध गर्न संघीय सरकारले सार्वजनिक वित्त व्यवस्थापनको नीनि अवम्बन गर्दै आएको छ । सरकारी उद्देश्य हासिल गर्न राजस्व, खर्च र सरकारी सम्पत्ति तथा दायित्वको सही परिचालन गर्ने माध्यम पनि सार्वजनिक […]

सुन्तला बगैंचाबाट मनग्य आम्दानी

दिनेश बुढा, सुर्खेत । सल्यानको बागचौर नगरपालिका–९ कोटमौलाका किसान भरतनाथ योगीको सुन्तला बगैंचा छ । उनले आफुसँग भएको उत्पादनशील जग्गामा अन्य नगदे बाली हटाएर सुन्तलाको खेती गरेका छन् । विगत लामो समयदेखि सुन्तला खेती गर्दै आएका किसान योगीले त्यहाँबाट मनग्य आम्दानी पनि गरिरहेका छन् । उनले यस खेतीबाट बार्षिक २० देखि २५ लाखसम्म आम्दानी गर्दै […]

विकासका यी पूर्वाधार : जसले बदल्दैछन् कर्णालीको परिचय

ओम शाही, सुर्खेत । कर्णाली प्रदेशका मानकभन्दा पनि अनावश्यक भाष्यबाट चिनाउने प्रचलनको अझ अन्त्य हुन सकेको छैन । कर्णालीलाई प्रकृतिले दिएको वैभवशाली गाथा बिर्सिएर अविकासको कहरले चिनाउने गरिन्छ । केन्द्रिकृत मानसिकताको विम्बले थिचिएको कर्णालीमा केही छैन र कर्णालीले केही पनि गर्न सक्दैन भन्ने गलत मान्यता स्थापित भएका कयौं उदाहरणहरु छन् । पछिल्ला केही दशक यता […]

विधायन प्रक्रियामा उर्जा भर्दै महिला सांसदको नेतृत्व

ओम शाही, सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौं अधिवेशनको ३१ औं बैठक १८ चैत २०८१ मा बस्यो । उक्त बैठक कानुन निर्माण हुने हिउँदे अधिवेशनको अन्तिम थियो । अधिवेशनको समापन प्रक्रियामा धारणा राख्दै थिए, नेपाली कांग्रेस संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही । शाहीले संघ र अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशसभाले पाँचौ अधिवेशनको […]

देउडाको दायरा बढाउँदै इब्सल

ओम शाही, सुर्खेत । देउडा भन्ने बित्तिकै आम मानसपटलमा पश्चिम नेपालको लोक संस्कृति झल्किन्छ । देउडा कर्णाली र सुदूरपश्चिम प्रदेशमा गाइने प्रचलित लोक गायन शैली हो । यसलाई ठाडी भाका, देउडा गीत, लोक डेउडाका रुपमा चिनाइन्छ । देउडा मेला, चाडपर्व, जात्रामा गाइने नृत्यप्रधान गीत हो । कुनै समय देउडा कर्णाली र सुदुरका पहाडमा मात्रै केन्द्रित […]