चार स्वास्थ्यकर्मीसहित २८ जनामा कोरोना संक्रमण
सुर्खेत, ११ असार । कर्णाली प्रदेशमा चारजना स्वास्थ्यकर्मीसहित थप २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार २० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षण अनुसार थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । योसंगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक […]




