२०८२ बैशाख १७ गते
×

Now Playing

सम्पादकीय : वीरेन्द्रनगरमा नगर प्रहरीको खाँचो

कर्णाली प्रदेशको राजधानी पालिकाले वीरेन्द्रनगर नगरपालिकाले आफ्नै प्रहरी भर्ना गरेको छ । संविधानले दिएको अधिकार प्रयोग गरी वीरेन्द्रनगरले नगर प्रहरी भर्ना गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नगर र गाउँपालिकालाई नगर प्रहरी गठन गर्ने अधिकार दिएको छ । संविधानको अनुसूचि–८ मा स्थानीय तहको एकल अधिकार सूचि अन्तर्गत नगर प्रहरी रहेको छ । […]

सम्पादकीय : विषादी न्यूकिरणमा ध्यान देऊ

कर्णाली प्रदेश सरकार स्थापना भएदेखि नै चर्चामा आएको विषय हो– विषादीमुक्त प्रदेश । २०७५ मा तत्कालिन प्रदेश सरकारले कर्णालीलाई अग्र्यानिक प्रदेशका लागि रासायनिक विषादीमुक्त बनाउने योजना अघि सारेको थियो । उक्त योजना अन्तर्गत कर्णाली भित्रिने नाकामा तरकारी तथा फलफूलमा राखिएको विषादी परीक्षण गर्ने प्रयोगशालादेखि सबै जिल्लामा प्रयोगमा रोक लगाउने लगायतका विषय समेटिएका छन् । तर, […]

सबैका लागि प्रेरणा बनोस्

गैह्रे बद्रीनाथकसैको खुट्टा तान्नु छैन आफैं उभिनु छलिनुको सट्टा बरु जति सकिन्छ दिनु छ । भुईँबाटै आएको हो भुईँमै पुगिने होभूमिका निभाई उही ठाउँमा फर्किनु छ। दोषी नजरले गलत नै देख्छ हजुरहेर्नु अघि पैला आफ्नै नजर सच्चिनु छ। ढिलो गए बरु पुगिन्छ हतारमा हैनएक एक गरी हरेक सिंढि उक्लिनु छ। नैतिकता नहुनेहरु भ्रममै खुशी छन्सिंगो […]

जुम्लामा हिमाली संवाद सुरुः कर्णालीका बालबालिका र सीमान्तकृत समूहहरूको समस्या उठाइने

गोल्डेन बुढाजुम्ला । जुम्लामा दुईदिने हिमाली संवाद सुरु भएको छ । हिमाली संवादको कर्णाली प्रदेश(क)सांसद देवेन्द्रबहादुर शाहीले उद्घाटन गरेका छन् । संवाद भोली (बुधबार)सम्म चल्नेछ । संवादमा जलवायु प्रभाव तथा अनुकूलनबारे चार वटा प्राविधिक शत्र सञ्चालन हुने छन् । संवादमा कर्णालीका बालबालिका र सीमान्तकृत समूहहरूको समस्या उठाइने छ । सांसद देवेन्द्रबहादुर शाहीले सडकका नाममा जथाभावी […]

तिलामा स्वास्थ्य शिविर सञ्चालन गरिने

जुम्ला । तिला गाउँपालिकाले विशेषज्ञ सेवासहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । यही वैशाख ११ देखि १२ गतेसम्म घोडेमहादेव स्वास्थ्य चौकी र वैशाख १३ देखि १४ गतेसम्म कुडारी स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हो ।

जाजरकोटमा पेट्रोल पम्प सञ्चालन

जाजरकोट । जाजरकोटमा पहिलो पटक औपचारिक रूपमा पेट्रोल पम्प सञ्चालनमा आएको छ । भेरी नगरपालिका–४ को बोहोरा गाउँमा ‘मुक्ति बस्नेत सप्लायर्स’ले पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो । यसअघि जिल्लामा पेट्रोल पम्प नहुँदा स्थानीयले ड्रम र जर्किनबाट तेल खरिद गर्दै आएका थिए । अब भने नियमित, सुरक्षित र शुद्ध इन्धनको आपूर्ति हुने आशा गरिएको छ । […]

भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको छ । अस्पतालका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण हुन लागेको जानकारी दिए ।

बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु

नवलपरासी । बर्दघाट सुस्तापूर्वको बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाले लछारपछार गर्दा चारमहिनाको शिशुको मृत्यु भएको छ । स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले गए राति मादक पदार्थ सेवन गरी चारमहिनाको छोरालाई लछारपछार गरी गम्भीर घाइते बनाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

बर्सेनि चैते धानखेतीप्रति किसानको आकर्षण बढ्दै

कैलाली । भजनी नगरपालिकाका कृष्ण चौधरी विगत पाँच वर्षदेखि चैते धानखेती गर्दै आएका छन् । पाँच कट्ठा क्षेत्रफलबाट सुरु गरेको चैते धान अहिले तीन बिघामा फैलिएको छ । राम्रो उत्पादन दिने भएपछि उनले खेती विस्तार गर्दै लगेको बताए । “मिहिनेत बढी छ, सिँचाइको सुविधा पुर्याउन सक्यो भने बर्खे धानभन्दा चैते धानले बढी उत्पादन दिन्छ”, उनले […]

पुनः चर्चामा कर्णाली चिसापानीजलविद्युत आयोजना

रमेश रावलसुर्खेत । दक्षिण एसियाको ठुलो जलविद्युत आयोजनाले पछिल्लो समयमा चर्चा पाउन थालेको छ । सन् १९६० बाट अघि बढाइएको १५ हजार मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत आयोजनाले पुनः चर्चा पाउन थालेको हो । नेपालमा हालसम्म पहिचान भएका र जडित क्षमताका हिसाबले सबैभन्दा ठूलो मानिएको आयोजनाको पहिलो सम्भाव्यता अध्ययन नै ६ दशक पहिले भएको थियो […]

सम्पादकीय: स्थानीयलाई उचित मआब्जा देऊ

विक्रम संवत् २०६१ मा तत्कालिन माओवादीविरुद्ध दुल्लु विद्रोह गरेका सर्वसाधारण नागरिकमाथी राज्यको बलमिच्याइँ अझै कायम छ । उनीहरूले अहिलेसम्म आफ्नो जग्गा फिर्ता र क्षतिपूर्ति पाउन सकेका छैनन् । द्वन्द्वरत पक्ष माओवादीबाट सर्वसाधारण जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन भन्दै सेनाको ब्यारेक बसाउन तत्कालिन दुल्लु गाविस–२ हालको दुल्लु नगरपालिका–८ साहुवाडास्थित गढी क्षेत्रका स्थानीय बासिन्दाको जग्गा छनौंट गरिएको थियो […]

कमजोर मुख्यमन्त्री

उपेन्द्रबहादुर बि.कभिजन भएका मुख्यमन्त्रीहरुले उप–राज्य तहमा नमुनाको विकास गरी मुलुकको समग्र विकासमा विशेष योगदान पु¥याएको तथ्य भारतको विहार र उत्तर प्रदेश राज्यका मुख्यमन्त्रीहरुको भूमिकाबाट सहजै थाह पाउन सकिन्छ । विहारमा नितिशकुमार सन् २००५ देखि र उत्तरप्रदेशमा योगी आदित्यनाथ सन् २०१७ देखि हालसम्म बहालवाला मुख्यमन्त्रीको रुपमा काम गरिरहेका छन्। नेपालको नजिकको छिमेकी देशका उल्लेखित ती राज्यहरुमा […]