सबैका लागि प्रेरणा बनोस्
गैह्रे बद्रीनाथकसैको खुट्टा तान्नु छैन आफैं उभिनु छलिनुको सट्टा बरु जति सकिन्छ दिनु छ । भुईँबाटै आएको हो भुईँमै पुगिने होभूमिका निभाई उही ठाउँमा फर्किनु छ। दोषी नजरले गलत नै देख्छ हजुरहेर्नु अघि पैला आफ्नै नजर सच्चिनु छ। ढिलो गए बरु पुगिन्छ हतारमा हैनएक एक गरी हरेक सिंढि उक्लिनु छ। नैतिकता नहुनेहरु भ्रममै खुशी छन्सिंगो […]




