सम्पादकीय : कानूनी सचेतनाको खाँचो

सुर्खेतमा पछिल्लो ६ महिनाको अवधिमा ३१ महिला तथा बालिका बलात्कार जस्तो जघन्य अपराधको सिकार भएका छन् । नेपालको प्रचलित कानूनअनुसार जबरजस्ती करणी (बलात्कार) गर्नेलाई कडा कानुनी सजायको व्यवस्था छ । फौजदारी अपराध संहिता, २०७४ अनुसार यस्तो कार्यमा संलग्न व्यक्तिलाई कसुरको प्रकृत्ति अनुसार २० वर्षसम्म कैद हुने व्यवस्था छ । तर परिवार तथा समाजमा कानूनी साक्षरता […]

जलवायू परिवर्तनको असरले नासिँदै कर्णालीका रैथाने धान बाली

सिर्जना बुढाथोकी सुर्खेत, १८ असार । कर्णालीको विकट जिल्ला हुम्लाको सर्केगाड गाउँपालिका–७ का कृष्ण जैसी रोडीकोट गाउँमा कहलिएका किसान हुन् । कुनै बेला जैसीले ३ विगाह खेतमा मार्सी धान रोप्थे । उत्पादन भएकोमध्ये चार क्विन्टलसम्म मार्सी सुर्खेत पठाएर बिक्री गरेको अहिलेपनि सम्झना छ उनलाई । खाँदा रसिलो र खाएपछि पोषिलो हुने गुनिलो जातको कालो मार्सी […]

सम्पादकीय : घट्दो धान उत्पादन

कर्णाली प्रदेशमा मध्य असारसम्म ४० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । समयमै मनसुन सुरु भएपनि रोपाइँका लागि पर्याप्त पानी नपर्दा असार १५ सम्म पनि प्रदेशभर आधा प्रतिशत रोपाइँ हुन सकेको छैन । कृषि विकास निर्देशनालय सुर्खेतले उपलब्ध गराएको तथ्यांक अनुसार असार १५ सम्म कर्णालीभर ३९ दशमलव १४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कर्णालीका अधिकांश […]

सम्पादकीय : कर्णाली कोरिडोरलाई गति देऊ

कुनै समय थुप्रै डकुमेन्ट्री फिल्म, गीत, उखान टुक्का, सामान्य ज्ञानमा सडक नपुगेको जिल्ला कुन हो ? भन्ने प्रश्नमा उत्तर हुन्थ्यो, हुम्ला । देशले सडक पूर्वाधारमा फड्को मार्दा आफ्नै देशभित्रको भुगोलसँगको दुरीमा निकै टाढा रहेको हुम्ला भने अब अपवादमा परिणत भएको छ । कठिन भूगोलका कारण राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला अब भने स्थलमार्गसँग जोडिएको छ […]

सम्पादकीय : स्थानीय आवश्यकतालाई ध्यान देऊ

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९, मा निर्माणाधीन जेष्ठ नागरिक मिलन केन्द्रको भवन तीन वर्षदेखि अलपत्र छ । कर्णाली प्रदेशले सुरुमा दिएको अपुरो बजेट र त्यसयता भएको बेवास्ताका कारण भवन लथालिङ्ग बनेको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मा बिनियोजन गरेका मध्य २२ लाख बजेटबाट जेष्ठ नागरिक भवनको छत ढलानसम्मको काम भएपनि तीन वर्ष यता […]

घुँयत्राे : विचरा माष्टरहरुनि बाकै राजनीतिक …

देशभरका माडसाबहरलाई गालि गर्ने बहानामा बा ले गत बर्ष see काे रिजेल्ट राम्रो नल्याकाे भनेर हुक्नसम्म हुके । के गरून् विचरा माष्टरहरुनि बाकै राजनीतिक पाटिकाे विल्ला भिरेर पढाउने भन्दा बढ्ता पाटिकै काममा खटिने र संगठनका नाममा जे गरेनि हुनेझैँ गर्दै हिँडथे बाकै झाेले भएर कैलेकाे मेचि र कैलेकाे महाकाली गर्दै हिँडेछि अनि रिजल्ट नराम्रो (४८ […]

घुँयत्राे : बजेटनि पास भाे, छानविन समिति बन्याे ! बा अब त खुस हुनु हुन्छनि ?

बजेटनि पास भाे, भिजिटभिसा काण्डकाे नि छानविन समिति बन्याे ! बा अब त खुस हुनु हुन्छनि । सरकारलाई यति भएछि त आनन्द भा हाेला हैन त ! छानबिन समिति भएन अर्को बना भनेर माग्ने त विपक्षिकाे धर्मै हाे त्यै भएर अरुलाई देखाउना लागि दुईचारदिन उफ्रिने हुन तिनरकाे उफ्र्याईले केही हुनेवाला छैन ।याैटा पुराना र बहालवाला […]

काँक्रेविहारको ऐतिहाँसिक तथा पुरातात्विक महत्व खोज्न महोत्सव

सुर्खेत, १३ असार । सुर्खेतको प्रमुख धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्य काँक्रेविहारमा खोज अनुसन्धान तथा पर्यटन महोत्सव आयोजना गरिने भएको छ । काँक्रेविहारको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक पक्षको गहन अध्ययन, समीक्षा तथा प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । शुक्रबार (असार १३) वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ को आयोजनामा ऐतिहाँसिक, सांस्कृतिक, […]

सम्पादकीय : सूचना प्रविधिमार्फत युवालाई रोजगारी

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले युवालाई रोजागारीमा जोड्न सूचना प्रविधिमा आधारित आइटी पार्कको अवधारणा अघि सारेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा सुर्खेतको प्रमुख पर्यटकीय स्थल घण्टाघर पार्कको दक्षिण पट्टिको क्षेत्रलाई आइटी पार्क निर्माण गरी खुला अध्ययन क्षेत्र तथा रोजगारीको केन्द्र बनाउने योजना घोषणा गरेको छ । जहाँ युवाहरुलाई सूचना प्रविधिको क्षेत्रमा काम गर्न खुला स्थान प्रदान […]

अदालत प्रवेश गरयो सुर्खेत उपत्यका खानेपानी संस्थाको विवाद

सुर्खेत, १२ असार । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाको विवाद अन्ततः अदालत प्रवेश गरेको छ । अधिवक्ता शेरबहादुर खत्रीले ६ वर्षसम्म पनि संस्थाको विधानमा भएको व्यवस्था बमोजिम साधारणसभाबाट मुल उपभोक्ता समितिका पदाधिकारी तथा सदस्य पदमा नियुक्त नगरिएको भन्दै कुलमणी देवकोटाको अध्यक्षतामा गठित मुल उपभोक्ता समितिलाई गैरकानूनी र अवैध घोषणाको माग गर्दै उच्च अदालत सुर्खेतमा रिट […]

घुँयत्राे : ५ जिल्लाका ५ नेता भन्या काे हुन

ऐले सदनमा चर्चाको शिखरमा रहनुभा भनम् कि भाईरल भै राख्नुभा ५ जिल्लाका ५ नेताजीहरु तपाइँहरलाई बधाई छ है । आउने आर्थिक बर्ष ८२/८३ का लागि त आफ्नाे जिल्लाँ मात्रै बजेट हाल्या भनेर सदनाँ व्यापक विराेध भै राछत ! ती ५ जिल्ला र ५ नेता भन्या काे हुन भन्ने ठ्याक्कै था नभएनि याे देशकाे भान्साँ चलाउने […]

सम्पादकीय : पदीय दुरुपयोग गर्नेले छुट नपाउन्

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा सार्वजनिक सम्पत्ती हिनामिनामा संलग्न तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालका तत्कालिन लेखा अधिकृत शंकरप्रसाद सुवेदीसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाण्डौंमा सार्वजनिक सम्पत्तीमा हानि पु¥याएको आरोपमा मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध २५ लाख ६७ हजार पाँच सय २६ रुपैयाँ हनामिना गरेको आरोपसहित अख्तियार विशेष […]

घुँयत्राे : ओलिबा डनै हुन गाँठे !

मान्छे त ओलिबा डनै हुन गाँठे ! आफ्ना झाेले चम्चाले भनेछि ज्यानै दिननि तयार हुने । आफ्नाकाे स्वार्थभित्र देशलाई फन्फनि घुमाउन मायुर बा ले दशाैँ बर्ष लाएर बनाकाे निसेनिलाई याे पटकनि पास हुन नदिन सभामुखलाई निर्देशन गर्या सम्चार आएछि बिचरा सानातिना कर्मचारी बाकाे नाैटंकि देखेर दङ्ग छन । निसेनिमा सेवा निवृतकाे २ बर्षलाई कुलिङ पिरेड […]