सम्पादकीय : लागुऔषध नियन्त्रणमा चुनौती
नेपालमा अफिम खेती र कारोवारलाई कानूनीरुपमा अवैध मानिन्छ । लागुऔषध नियन्त्रण ऐन, २०३३ ले प्राकृतिक तथा औषधीजन्य लागु पदार्थको खेती, उत्पादन, निर्माण, खरिद–बिक्री, सञ्चय, ओसारपसार, सेवन तथा निकासी पैठारीमा प्रतिबन्ध गरेको छ । यही व्यवस्थामा टेकेर संकास्पद व्यक्ति वा स्थानमा प्रहरीले विना वारेन्ट प्रवेश, खानतलासी, कब्जा र गिरफ्तार गर्न सक्छ । लागुऔषध अपराधमा संलग्न व्यक्तिलाई […]




