कर्णालीको कुल अर्थतन्त्रको आकार दुई खर्ब ५६ अर्ब, राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा ४.१९ प्रतिशत योगदान

सुर्खेत, १३ जेठ । कर्णाली प्रदेशको समर्ग अर्थतन्त्रको आकार दुई खर्ब ५६ अर्ब हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालय सुर्खेतले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/०८२ को प्रादेशिक लेखा अनुमानमा कर्णालीको समर्ग अर्थतन्त्रमा झिनो सुधार भएको देखाइएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ६१ […]

हिमालपारीको तिलगाउँमा बाढीको बितण्डा : त्रिपाल नपाएर नागरिकको बिचल्ली हुँदा पनि पुगेन राज्यको दृष्टि

सुर्खेत, ७ जेठ । हिम्लाको उत्तरी नाम्खा गाउँपालिका–६, स्थित तिलगाउँ राज्यको पर्खाइमा छ । गएको बिहिबार (जेठ १) स्थानीय तिल्चुङ खोलामा आएको लेदोसहितको बाढीले सिङ्गो गाउँ नै जोखिममा परेको छ । जसका कारण १९ घरपरिवार आकाशमुनिको बासमा छन् । बाढी आएको एक साता पुग्न लाग्दा प्रदेश र संघीय सरकार प्रभावित क्षेत्रमा नपुग्दा नागरिकहरु कष्टकर जीवन […]

हिमपहिरोको उच्च जोखिममा कर्णालीका हिमाली क्षेत्र, बाढीले लिमिको तिलगाउँनै विस्थापित हुने संघारमा

सुर्खेत, ६ जेठ । हुम्लाको उत्तरी क्षेत्र (जो हिमाल पारीको गाउँका नामले चिनिन्छ) नाम्खा गाउँपालिका–६, तिलगाउँमा स्थानीय तिल्जुङ खोलामा एक्कासी आएको बाढीले १८ घरपरिवार विस्थापित भएका छन् । १ जेठमा अचानक खोलामा आएको बाढीले घर तथा खोतियोग्य जमिनमा ठुलो क्षति पुरयाएको छ । तिलगाउँमा ३१ घरपरिवारको बसोबास छ । तिल्चुङ खोलामा आएको लेदोसहितको बाढीले १५ […]

१० वर्षमा पनि सम्पन्न भएनन् राष्ट्रिय गौरवका आयोजना : लम्बिदै समय, वर्षेनी बढ्दै लागत

सुर्खेत, ४ जेठ । संघीय सरकारले आर्थिक वर्ष २०६८/०६९ मा समृद्ध नेपाल निर्माणका लागि राष्ट्रिय गौरवका आयोजनाको अवधारण अघि सा¥यो । उती बेला सरकारले सडक पूर्वाधार विकासको आधारशीला निर्माण गर्ने, सिँचाइ सुविधामार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने, जलविद्युत, विमानस्थल निर्माण, खानेपानी व्यवस्था, सांस्कृतिक सम्पदाको संरक्षण लगायतका क्षेत्रमा महत्वपूर्ण देखिएका १७ आयोजनालाई उच्च प्राथमिकतामा राखी […]

बेरुजु फछ्र्यौटमा प्रदेशकै उत्कृष्ट बन्यो बनगाड कुपिण्डे, सुर्खेतको चौकुनेमा अत्याधिक बेरुजु

सुर्खेत, ३ जेठ । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले वित्तिय सुशासनमा व्यापक सुधार गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८०÷०८१ को लेखापरीक्षण प्रतिवेदन अनुसार बनगाड बेरुजु फछ्र्यौटमा कर्णाली प्रदेशकै पहिलो पालिका बनेको छ । सार्वजनिक विवरणमा विगतका वर्षहरुको खराब नतिजा सुधार गर्दै बनगाडले आफुलाई सार्वजनिक वित्त […]

कर्णालीमा एकै वर्ष थपियो आन्तरिक आम्दानी बराबरको बेरुजु : प्रदेश र स्थानीय तहको कुल बेरुजु ६ अर्ब ६४ करोड

सुर्खेत, २ जेष्ठ । महालेखापरीक्षकको कार्यालयले कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । बिहिबार महालेखापरीक्षक कार्यालयका नायव महालेखापरीक्षक रामप्रकाश महतोले कणाली प्रदेशको सातौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष पेश गरेका हुन् । नेपालको संविधानको धारा २९४(३) र लेखापरीक्षण ऐन, २०७५ को दफा १९(४) बमोजिम महालेखापरीक्षकले प्रदेश प्रमुख […]

कर्णाली प्रदेशको विनियोजन विधेयक : विदेशको अनुभव स्वदेशमा अवसर

सुर्खेत, १  जेष्ठ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि विनियोजन विधेयक सार्वजनिक गरेको छ । बुधबार आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले कर्णाली प्रदेशसभा वैठकमा विनियोजन विधेयक, २०८२ प्रस्तुत गरेका हुन् । शाहले संसदमा पेश गरेको विधेयकमा रोजगारीका क्षेत्रमा व्यापक सुधार गर्ने दावी गरिएको छ । प्रदेशमा रोजगारी प्रवद्र्धनतर्फ […]

पुनःअलपत्र परे सांसद कान्छारामले ठेक्का लिएका वीरेन्द्रनगरका सडक

सुर्खेत, ३१ बैशाख । आफ्नै विभागिय मन्त्रीलाई असयोग गरेका कारण बर्खास्तीमा परेका राज्यमन्त्री हुन्, पूर्णबहादुर तामाङ उर्फ कान्छाराम । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्कालाई असहयोग गरेपछि राज्यमन्त्री रहेका तामाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरिदिएका थिए । आफूलाई इमानदार र राज्यको नीति नियमपालकका रूपमा प्रस्तुत गर्ने यिनै निर्माण व्यवसायीसमेत रहेका नेपाली कांग्रेस रामेछापबाट […]

रारा तालको पर्यटनले स्थानीयलाई रोजगारी, काठण्माडाै‌-रारा सिधा पर्यटन बस सञ्चालन हुँदै

सुर्खेत, २७ बैशाख । मुगुको छायाँनाथ रारा नगरपालिका–९, का २४ वर्षीय जीवनन्द रोकाया दैनिक जसो रारा ताल क्षेत्रमा भेटिन्छन् । जीवन्दले १२ कक्षा उत्तीर्ण भएपछि उनी दैलेखमा कृषि जेटिए अध्ययन गरिरहेका छन् । तर आजभोली उनी रारा ताल घुम्न आउने पर्यटकलाई घुमाउनमा व्यस्त छन् । हरेक वर्ष यो समयलाई रारा घुम्ने उपयूक्त सिजनका रुपमा लिइन्छ […]

समृद्ध कर्णालीको जग बसाल्ने बजेट ल्याउन सुझाव

सुर्खेत, २६ बैशाख । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक विर्ष २०८२÷०८३ को नीति, कार्यक्रम तथा बजेट निर्माणको आन्तरिक गृहकार्य जारी राखेको छ । जसका लागि प्रदेश सरकारले सरोकारवाला निकायसँग आवश्यक छलफल र राय सुझाव संकलन गर्ने कार्य गरिरहेको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनका लागि प्रदेश सरकारले […]

हुम्लाका नागरिकलाई खर्च टार्न ताक्लाकोटको भर

सुर्खेत, २६ बैशाख । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लाको उत्तरी भेगका नागरिकहरु रोजगारी र व्यवसायका लागि चीनको ताक्लाकोट पुग्न थालेका छन् । १ बैशाख यता हुम्लाबाट दैनिक ज्याला मजदुरी तथा व्ययापार व्यवसायका लागि एक हजार बढी हुम्ली उत्तरी छिमेकी मुलुक चीनको पुराङ काउन्टीस्थित ताक्लाकोट पुगेका हुन् । यारी भन्सार कार्यालयका अनुसार हालसम्म एक हजार दुई […]

चट्याङको त्रासदीले भयभित छ, दैलेख

सुर्खेत, २४ बैशाख । दैलेखमा शनिबार (२० बैशाख) साँझ घरको आँगमै चट्याङ खस्यो । दिनभरको काम सक्काएर भेला भएको परिवारमाथि खसेको चट्याङले जिल्लाको नौमूले गाउँपालिका–८, चौराठाका ३१ वर्षीय दशरथ शाहीको मृत्यु भयो । घरको आँगनमा परेको चट्याङले शाहीको चार जनाको परिवार घाइते भएको थियो । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घाइते शाहीको परिवारलाई उपचार गर्न […]

सुल्झदै कर्णालीका रणनैतिक महत्वका सडकमा कानूनी अल्झन

तेलपानी–भुरीगाउँलाई निकुञ्जको अनुमति, बड्डिचौर–खम्बागाडेमा जग्गा भोगाधिकारको अन्तिम प्रक्रिया जारी सुर्खेत, २३ बैशाख । कर्णाली प्रदेशमा रणनैतिक महत्वका साथ अघि बढेका ठुला सडक पूर्वाधारमा देखिदै आएको कानूनी अल्झन सुल्झने संकेत देखा परेका छन् । संघ तथा प्रदेश सरकारले महत्वका साथ अघि सारेका सडकमा देखा पर्दै आएको जग्गा भोगाधिकार र रुख कटानको अल्झन सुल्झाउने प्रक्रिया थालिएपछि वर्षौदेखि […]