हिमाली जिल्लामा सडक नहुँदाका बाध्यता, निर्माण सामाग्री र खाद्यान्न हेलिबाट ढुवानी
महंगीको उच्च मार खेप्दै नागरिक ओम शाही सुर्खेत, ६ माघ । १ चैत २०७७ मा तत्कालीन तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रदेश र पालिकाका केन्द्रलाई कालोपत्रे सडक सञ्जालसँग जोड्ने घोषणा गरेको थिए । ओलीले घोषणा मात्रै गरेका थिएनन्, प्रधानमन्त्री निवास बालुवाटारबाटै सडक सञ्जाल विस्तार भर्चुअल माध्ययमबाटै उद्घाटनसमेत गरेका थिए गरेका थिए । तर,प्रधानमन्त्री ओलीले […]




