कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइनकाे विवाद : स्थानीयको अवरोधमै सुरक्षाकर्मी खटाएर रुख कटान
सुर्खेत, २१ बैशाख । कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन विस्तारमा स्थानीयले अवरोध कायम राखेपछि प्रशासनले सुरक्षाकर्मी खटाएर रुख कटान गरिएको छ । प्रशारण लाइनअन्तर्गत बाँकेको बैजनाथ गाउँपालिका–४, को बानियाभार क्षेत्रस्थित बाँके राष्ट्रिय निकुञ्जमा पर्ने रुख कटानमा स्थानीयले बारम्बार अवरोध पु¥याएपछि प्रशासनले प्रहरी परिचालन गरेको हो । उक्त क्षेत्रमा निर्माण गरिने हाइटेन्सन लाइनको पोलका लागि आवश्यक […]




