वीरेन्द्रनगरले थाल्यो सुरक्षित सडक अभियान : अब मन लाग्दी काट्न पाइने छैन बाटो
–मुख्य चौकमा ट्राफिक बत्ती – धुलियाबिट–बाङ्गेसिमलसम्म सोलार बत्ती – मंगलगढीमा आकाशे पुल सुर्खेत, २० असार । वीरेन्द्रनगर नगरपालिकाले पैदल यात्रु र सवारीको चाप बढी हुने क्षेत्रका सडकमा ट्राफिक बत्ती जडानको कार्य सुरु गरेको छ । नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत वीरेन्द्रनगरका मुख्य चौकहरुमा ट्राफिक बत्ती जडानको […]




