प्रदेश सरकारका पाँच महिने कार्यप्रगति, तीन सय ५१ मध्ये ६० प्रतिशत योजना कार्यान्वयनको चरणमा
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति, कार्यक्रम तथा बजेटमा समावेश भएका तीन सय ५१ मध्ये ६० प्रतिशत योजनाहरु कार्यान्वयनको तहमा पुगेका छन् । विगतका वर्षमा वार्षिक स्वीकृत कार्यक्रममा समावेश भएका योजनाहरु समयमै कार्यान्वयनको तहमा जान नसक्दा प्रदेश सरकारले पूँजिगततर्फको बजेट खर्च बढाउन सकेको छैन । विगतमा बजेट कार्यान्वयनको कार्यादेशमा ढिलाई हुँदा […]




